‘युरोपमा एक पटक देशहरूको बीचमा एउटा दौड प्रतियिगिता आयोजना भएछ । पुरस्कारको रूपमा तीन वटा झोलाहरू राखिएको रहेछ । झोलामा तीन चिज राखिएको थियो । स्वतन्त्रता, समानता र भ्रातृत्व । जुन देश पहिले आइपुग्छ उसले रोजेर लिन पाउने । पहिला बेलायत आइपुगेछ, उसले स्वतन्त्रताको झोला लिएर गएछ । दोस्रोमा फ्रान्स पुगेछ, फ्रान्सले समानताको झोला रोजेछ । तेस्रो अमेरिका भएछ, उसले बाँकी रहेको भ्रातृत्व हात रहेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )