Trending
Prev Story
Next Story

वीरगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

Hamro Patro News •
October 27, 2026 • 11:20 PM
1
1 reads 0 reactions

पर्सा । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब...

वीरगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, आयात–निर्यात दुवै बढे

विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, आयात–निर्यात दुवै बढे

असोज महिनाका लागि ३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ३ अर्ब ९८ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ।

#राजस्व #सङ्कलन #भन्सार
Compare →
Onlinekhabar
1w ago
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

१५ कात्तिक, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको …

#राजस्व #सङ्कलन #भन्सार
Compare →
Ekantipur
1w ago
मुस्ताङ भन्सारमा वार्षिक लक्ष्यभन्दा बढी उठ्यो राजस्व, रसुवा र तातोपानी नाका ठप्पै

मुस्ताङ भन्सारमा वार्षिक लक्ष्यभन्दा बढी उठ्यो राजस्व, रसुवा र तातोपानी नाका ठप्पै

कोरला नाकामा हिउँ परेपछि तिहारका लागि झिकाइएका झिलिमिलि बत्ति, फलफूल तथा मसलाजन्य वस्तु ल्याउन समस्या भएको छ ।

#राजस्व #भन्सार #लक्ष्यभन्दा
Compare →
Bizshala
2w ago
जडीबुटी बेचेर उठ्यो सवा ४ करोड राजस्व, झ्याउ र जटामसीबाटै ठूलो आम्दानी

जडीबुटी बेचेर उठ्यो सवा ४ करोड राजस्व, झ्याउ र जटामसीबाटै ठूलो आम्दानी

काठमाण्डौ । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट ४ करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरेको...

#राजस्व
Compare →

Related Stories

Technology
Build #2612