Trending
Prev Story
Next Story

एसआईपीमा लगानीको दीर्घकालीन सुरक्षा, सातवर्षमा ११ लाख आवद्ध

Hamro Patro News •
October 27, 2026 • 01:35 PM
1
1 reads 0 reactions

काठमाडौं । सात वर्षमा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मा १० लाख ८८ हजार ४४४ जना आवद्ध भएका छन्। एसआईपी योजनामा २०७६ सालदेखि २०८३ कार्तिक पहिलो सातासम्म १३ कम्पनीमा आवद्ध भएका हुन्। एसआईपी,...

एसआईपीमा लगानीको दीर्घकालीन सुरक्षा, सातवर्षमा ११ लाख आवद्ध

काठमाडौं । सात वर्षमा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मा १० लाख ८८ हजार ४४४ जना आवद्ध भएका छन्। एसआईपी योजनामा २०७६ सालदेखि २०८३ कार्तिक पहिलो सातासम्म १३ कम्पनीमा आवद्ध भएका हुन्।

एसआईपी, साधारणयता एक लगानी योजना हो जहाँ कुनै पनि व्यक्तिले निश्चित रकम आफूलाई मन परेको म्युचुअल फन्ड योजनामा आवधिक रूपमा, साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा लगानी गर्न सक्छन्। एसआइपी योजनाले अनुशासित दृष्टिकोणबाट नियमित बचत गर्ने बानी सँगै वित्तीय बजारको सम्भावनालाई पनि सदुपयोग गर्छ।

Read full story at source ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
6h ago
प्रतिफल कम देखिएपछि आलोचित बन्दै ‘एसआईपी’

प्रतिफल कम देखिएपछि आलोचित बन्दै ‘एसआईपी’

सरोकारवाला भन्छन्– ‘सुरुमा लगानी थाल्दा एसआईपीमा पैसा दोब्बरतेब्बर हुँदै जान्छ भन्ने बुझाइका कारण समस्या देखिएको हो’

#एसआईपी
Compare →

Related Stories

Business & Economy
Build #2612