Trending
Prev Story
Next Story

पाकिस्तानी क्रिकेटर शोयब अख्तर कीर्तिपुर मैदानमा (फोटो फिचर)

Hamro Patro News •
October 27, 2026 • 01:50 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्। जारी नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलको इनिङ्स ब्रे...

पाकिस्तानी क्रिकेटर शोयब अख्तर कीर्तिपुर मैदानमा (फोटो फिचर)

१० कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्। जारी नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलको इनिङ्स ब्रेकको समयमा उनले मैदानबाट समर्थकलाई अभिवादन गरे। उनी पाकिस्तानका पूर्व तीव्र गतिका बलर हुन्।

उनको नाममा प्रतिघण्टा १६१.३ किलोमिटर स्पिडको बलिङ गरेको रेकर्ड छ। उनको यो रेकर्डलाई कसैले पनि भेट्टाउन सकेको छैन। उनले मैदानमा उपस्थित खेलाडीहरूसँग पनि कुराकानी गरे।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक पुगेका छन् । खचाखच दर्शकहरूले आ–आफ्नो …

#एनपीएल #प्रिमियर-लिग #मैदान
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
12h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
15h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612