एनपीएल हेर्न कीर्तिपुर पुगेका क्रिकेट स्टार अख्तर भन्छन्: 'पाकिस्तानी बोर्डसँग कुरा राख्छु'
• शोएब अख्तरले नेपाल प्रिमियर लिगमा पाकिस्तानी खेलाडीको सहभागिता नहुने विषयमा पीसीबीसँग कुरा गर्ने बताएका छन्। • पाकिस्तान क्रिकेट बोर्डले विदेशी लिग खेल्नका लागि २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने स…