Trending
Prev Story
Next Story

तस्बिरमा हेर्नुहाेस् कर्णाली याक्स र जनकपुर बाेल्ट्सबिचकाे खेल

Hamro Patro News •
October 27, 2026 • 12:50 PM
1
1 reads 0 reactions

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणमा जनकपुर बाेल्ट्स र कर्णाली याक्सबिचकाे खेल जारी छ। याक्सले १७‍.९ ओभरमा ७ विकेट गुमाउँदै १०९ रन बनाएर खेलिरहेको छ। त्रिवि क्रिकेट मैदान ...

तस्बिरमा हेर्नुहाेस् कर्णाली याक्स र जनकपुर बाेल्ट्सबिचकाे खेल

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणमा जनकपुर बाेल्ट्स र कर्णाली याक्सबिचकाे खेल जारी छ।

याक्सले १७‍.९ ओभरमा ७ विकेट गुमाउँदै १०९ रन बनाएर खेलिरहेको छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
8h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Ekantipur
1d ago
एनपीएल : तस्बिरमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सबीचको खेल

एनपीएल : तस्बिरमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #कर्णाली #तस्बिर
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →

Related Stories

Technology
Build #2612