Trending
Prev Story
Next Story

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक,विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्। उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख …

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

१० कात्तिक,विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

अध्यक्ष गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको, अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरेको विषयमा विवादमा तानिएका थिए।

आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विरोध भएपछि उनी नैतिक संकटमा परेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्ष बन्न परेन एउटा पनि आवेदन

कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्ष बन्न परेन एउटा पनि आवेदन

सारांश Summarized by AI राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि क्यान्डिडेट क्लबमा नाम दर्ता गर्न आह्वान गरेको छ । तर कोशी प्रदेशका ३०% पालिकामा वडाध्यक्षका लाग...

#कोशी
Compare →
Nagarik News
16h ago
शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा

शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा

उनले राजनीतिक विवाद कम गर्न र सरकारलाई अगाडि बढ्न सहज बनाउन राजीनामा दिएको बताएका छन्।

#राजीना
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#राजीना
Compare →
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#राजीना
Compare →

Related Stories

National (Nepal)
Build #2611