Trending
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा Politics & Governance
Nagarik News • 23h ago

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् ।

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा Politics & Governance
Onlinekhabar • 23h ago

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य …

आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड National (Nepal)
Onlinekhabar • 1w ago

आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड

२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर …

1/2 National (Nepal)

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी संगठनमा दुई जना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको दाबी गरेका छन् । सरकारले आफूलाई आईजीपीबाट हटाएर...

सरकारले हटायो आईजीपी कार्की Politics & Governance
Onlinekhabar • 1w ago

सरकारले हटायो आईजीपी कार्की

१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उनलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको …

1/2 Technology

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्चमा

काठमाडौँ- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले पुनर्बहालीको मागसहित...

1/2 Technology

इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए

वासिङ्टन डीसी । अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियालाई पदबाट हटाएका छन् ...

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा National (Nepal)
Onlinekhabar • 3w ago

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

१० कात्तिक,विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्। उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख …

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा दायर National (Nepal)
Ekantipur • 2w ago

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा दायर

सांसद पदबाट हटाउन प्रयोग गरिएको पत्र पार्टीको आधिकारिक निर्णयबिना, अख्तियारीबिना लेटरहेड र छापको प्रयोग गरी तथा अधिकारप्राप्त पदाधिकारीको अनुमतिबिना तयार पारिएको भन्दै जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले अदालत पुगेकी छिन् ।

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा Technology

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्। उनले कात्तिक १६ गतेदेखि...

Build #2612