Trending
Prev Story
Next Story

एनपीएल क्रिकेट : विराटनगरमाथि चितवनको रोमाञ्चक जित

Arthasansar •
October 27, 2026 • 11:02 AM
1
1 reads 0 reactions

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलकारको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । आज भएको खेलमा चितवनले...

एनपीएल क्रिकेट : विराटनगरमाथि चितवनको रोमाञ्चक जित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलकारको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । आज भएको खेलमा चितवनले विराटनगर किन्सलाई ८ रनले विजयी भएको हो ।

जितका लागि १५८ रनको लक्ष्य पाएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाएर १४९ रनमा समेटिएको हो । उसका लागि इमरान शेखले ३९ रनको पारी खेले । त्यस्तै आन्द्रे रसेले ३३ रन बनाए भने लोकेश बमले २६ रनको योगदान दिए ।

चितवका लागि कमल सिंह ऐरिले ४ विकेट लिए । त्यस्तै रिजन ढकालले २ विकेट लिए । त्यस्तै मौसम ढकाल, ड्यान माउस्ली, टम टेलर र सञ्जीत कुमारले समान एक/एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि ओपनर डेभिड मलानले सार्वधिक ७० रनको योगदान दिए । त्यस्तै रवि बोपाराले ३१ रन बनाए भने डान मोस्लीले २८ रनको योगदान दिए । देव खनाले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन्न । विराटनगरका लागि चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्र रसेलले एक/एक विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
जनकपुरमाथि चितवनको ४ विकेटको जित, चौथो स्थानमा उक्लियो

जनकपुरमाथि चितवनको ४ विकेटको जित, चौथो स्थानमा उक्लियो

जनकपुरमाथि चितवनको ४ विकेटको जित, चौथो स्थानमा उक्लियो १४ मिनेट अघि काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सला...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
7h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको हो।

#एनपीएल #चितवन #विकेट
Compare →
Onlinekhabar
5h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
4h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #चितवन
Compare →

Related Stories

Sports
Build #2611