Trending
Prev Story
Next Story

मनाङ मर्स्याङ्दी हाइड्रोपावरले माग्यो ३ पदका लागि कर्मचारी

Arthasansar •
October 27, 2026 • 11:02 AM
1
1 reads 0 reactions

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले इन्जिनियरिङ म्यानेजमेन्टका लागि १ जना, डेपुटी डिपार्टमेन्ट...

मनाङ मर्स्याङ्दी हाइड्रोपावरले माग्यो ३ पदका लागि कर्मचारी

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले इन्जिनियरिङ म्यानेजमेन्टका लागि १ जना, डेपुटी डिपार्टमेन्ट म्यानेजर अफ प्लानिङ एन्ड कन्ट्रयाक्टका लागि १ जना र डेपुटी डिपार्टमेन्ट म्यानेजर अफ इलेक्ट्रोमेकानिकल एन्ड मेट्रियल म्यानेजमेन्टका लागि १ जना कर्मचारी माग गरेको हो ।

चिनियाँ र अंग्रेजी भाषमा पोख्तलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । काम गर्नुपर्ने स्थानमा काठमाडौं तथा आयोजना स्थल रहेको छ भने १ वर्ष कार्यरत अवधि रहने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाब

मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाब

१८ कात्तिक, काठमाडौं । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकले महिनौंदेखिको तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् । आयोजनामा कार्यरत कर्मचारीले तलब, भत्ता र अन्य खर्चसमेत गरी १ करोड ९७ …

#कर्मचारी #माग्यो
Compare →
Hamro Patro News
15h ago
राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले शुक्रबार (कात्तिक २७ गते) खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी विज्ञा...

#कर्मचारी #माग्यो
Compare →
Nagarik News
1w ago
जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !

जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !

सामान्यतया चाडपर्वमा कर्मचारीलाई मिठाई, उपहारका सामग्री वा अन्य उपयोगी वस्तु दिने चलन भए पनि एक कम्पनीले स्मार्टफोन उपहार दिएर सबैलाई चकित पारेको छ।

#कर्मचारी
Compare →
Bizshala
1w ago
मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले खर्च कटौती तथा कर्मचारी सङ्ख्या घटाउने योजनाअन्तर्गत...

#कर्मचारी
Compare →
Ekantipur
1w ago
३ महिनामा ४६४ निजामती कर्मचारीले दिए राजीनामा

३ महिनामा ४६४ निजामती कर्मचारीले दिए राजीनामा

राजीनामा दिएका अधिकांशले व्यक्तिगत कारण उल्लेख गरे पनि सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पारेदेखि राजीनामाको क्रम सुरु भएको छ ।

#कर्मचारी
Compare →

Related Stories

National (Nepal)
Build #2611