Trending
Prev Story
Next Story

अर्नब आँधीको प्रभावले श्रीलङ्कामा भारी वर्षा, सबै विद्यालय बन्द

Hamro Patro News •
October 27, 2026 • 08:40 AM
1
1 reads 0 reactions

काठमाडौं– बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको...

अर्नब आँधीको प्रभावले श्रीलङ्कामा भारी वर्षा, सबै विद्यालय बन्द

काठमाडौं– बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारणस्तर) परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ।

#भारी #वर्षा
Compare →
Ekantipur
5d ago
गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

केही घन्टाको भारी वर्षाले आश्रयस्थलहरू तहस-नहस र करिब ४ लाख विस्थापित मानिसहरू उच्च जोखिममा

#भारी #वर्षा
Compare →
Bizshala
1w ago
सेयर बजारमा भारी गिरावट आएपछि ट्रम्पले डेमोक्र्याटलाई दिए दोष

सेयर बजारमा भारी गिरावट आएपछि ट्रम्पले डेमोक्र्याटलाई दिए दोष

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र एसियाका सेयर बजारमा आएको भारी गिरावटका लागि डेमोक्र्याटिक...

#भारी
Compare →
Onlinekhabar
3d ago
एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

२४ कात्तिक, काठमाडौं । अमेरिकी प्रविधि (चिप निर्माता) कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको गतिविधिलाई लिएर कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । एक चिनियाँ महिलासँग ह्वाङले व्यक्तिगत निकटता बढाइरहेको तर ती महिला …

#भारी
Compare →

Related Stories

Education & Youth
Build #2612