काठमाडौँ । संयुक्त राष्ट्रसंघको एक अनुसन्धान आयोगले गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि पनि इजरायलले गाजामा नरसंहार जारी राखेको निष्कर्ष निकालेको छ। इजरायलले भने आयोगको प्रतिवेदनलाई आफ्नो देशलाई बदनाम गर्ने गलत सूचना अभियानको हिस्सा भन्दै अस्वीकार गरेको छ।
विवरणअनुसार, संयुक्त राष्ट्रसंघको कब्जामा रहेका प्यालेस्टिनी क्षेत्र, पूर्वी जेरुसेलम र इजरायलसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२३ अक्टोबर ७ देखि सन् २०२६ सेप्टेम्बरसम्म प्यालेस्टिनी बालबालिकाविरुद्ध भएका उल्लंघन र युद्धका घटनाको अध्ययन गरिएको छ।
Read full story at source ( ratopati.com )