Trending
Prev Story
Next Story

‘लुलाज आर्मी’ ह्वाट्सएपले ब्राजिलको निर्वाचनको नतिजा उल्ट्यायो

Hamro Patro News •
October 27, 2026 • 05:10 AM
1
1 reads 0 reactions

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा दोस्रो चरणको निर्वाचनमा दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् । ...

‘लुलाज आर्मी’ ह्वाट्सएपले ब्राजिलको निर्वाचनको नतिजा उल्ट्यायो

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा दोस्रो चरणको निर्वाचनमा दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पहिलो चरणमा पछाडि परेका लुलाले दोस्रो चरणमा ५१.७९ प्रतिशत मत प्राप्त गरे । उनका प्रतिस्पर्धी बोल्सोनारोले ४८.२१ प्रतिशत मत पाए । अक्टोबर ४ मा भएको पहिलो चरणको निर्वाचनमा फ्लाभियो बोल्सोनारोले ४७.०३ प्रतिशत र लुलाले ४५.१६ प्रतिशत मत पाएका थिए ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, 'वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे'

ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, 'वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे'

बोल्सोनारोको घोषणाले अमेरिका–ब्राजिल सम्बन्धमा समस्या आउनसक्ने जोखिम बढेको छ । ब्राजिलका राष्ट्रपति लुलासँग ट्र्म्प प्रशासनको सम्बन्‍ध राम्रो छैन

#लुला #बोल्सोनारो #ब्राजिल
Compare →
Nagarik News
2w ago
इजरायली आम निर्वाचनको नतिजाबारे लेबनानको हिजबुल्लाहले के भन्यो ?

इजरायली आम निर्वाचनको नतिजाबारे लेबनानको हिजबुल्लाहले के भन्यो ?

इजरायलमा भएको आम निर्वाचनको नतिजा सार्वजनिक भएपछि लेबनानको सशस्त्र समूह हिजबुल्लाहले प्रतिक्रिया दिएको छ।

#निर्वाचन #नतिजा
Compare →
Onlinekhabar
1w ago
अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सफलता हासिल गरेपछि रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन् । जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी वर्ष …

#निर्वाचन #नतिजा
Compare →
Bizshala
1w ago
अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित जित हासिल गरेपछि एसियाली बजारमा बिहीबार...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2611