Trending
Prev Story
Next Story

दरौँदीका फाँटमा धान भित्र्याउने चटाराे (तस्बिरहरू)

Hamro Patro News •
October 27, 2026 • 02:50 AM
1
1 reads 0 reactions

गोरखा । वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने, सुकाउने र घरमा भित्र्याउने काममा व्यस्त देखिए...

दरौँदीका फाँटमा धान भित्र्याउने चटाराे (तस्बिरहरू)

गोरखा । वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने, सुकाउने र घरमा भित्र्याउने काममा व्यस्त देखिएका छन्।

समथर भूभाग र सिँचाइको राम्रो व्यवस्था रहेको दरौँदी नदी आसपासका फाँट धान खेतीका लागि उपयुक्त मानिन्छन्। यस क्षेत्रमा किसानले वर्षमा चैते र असारे गरी दुई बाली धान लगाउने गरेका छन्। सिँचाइको सुविधा भएकाले वर्षायाममा मात्र निर्भर हुनुपर्ने अवस्था कम रहेको छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#धान #किसान
Compare →
Ekantipur
2d ago
वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

#धान
Compare →

Related Stories

Technology
Build #2612