Trending
Prev Story
Next Story

दसैँमा पर्यटन बजार : आन्तरिकले धाने, विदेशीको कमी

Hamro Patro News •
October 26, 2026 • 02:40 PM
1
1 reads 0 reactions

काठमाडौंँ । दसैँको भाष्य जन्मघर जाने, मान्यजनबाट टीका लगाउने र आफन्तसँग भेटघाट गदैँ रमाइलो गर्ने हो । तर, पछिल्लो समय खासगरी युवापुस्ता र सहरी क्षेत्रका परिवारहरूमा चाडपर्वको लामो बिदामा घुम्ने संस...

दसैँमा पर्यटन बजार : आन्तरिकले धाने, विदेशीको कमी

काठमाडौंँ । दसैँको भाष्य जन्मघर जाने, मान्यजनबाट टीका लगाउने र आफन्तसँग भेटघाट गदैँ रमाइलो गर्ने हो । तर, पछिल्लो समय खासगरी युवापुस्ता र सहरी क्षेत्रका परिवारहरूमा चाडपर्वको लामो बिदामा घुम्ने संस्कृति फैलिएको छ ।

यस वर्षको दसैँमा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थितिले नेपालको पर्यटन बजारलाई केही चलायमान र उत्साहजनक बनाएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Nagarik News
2w ago
मनै लाेभ्याउने ‘जुरेढुङ्गा’ घुम्न जाने कि!

मनै लाेभ्याउने ‘जुरेढुङ्गा’ घुम्न जाने कि!

आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा ओझेलमा परेको छ।

#पर्यटन #आन्तरिक
Compare →
Onlinekhabar
1w ago
पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण

पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण

१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र …

#पर्यटन
Compare →
Bizshala
1w ago
डब्लूटीएममा पर्यटनमन्त्री पौडेलको उच्चस्तरीय भेटवार्ता, हवाई सम्पर्क र लगानी विस्तारमा जोड

डब्लूटीएममा पर्यटनमन्त्री पौडेलको उच्चस्तरीय भेटवार्ता, हवाई सम्पर्क र लगानी विस्तारमा जोड

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धन अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार पर्यटक आगमन वृद्धि तथा पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने विषयमा विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन्।

#पर्यटन
Compare →
The Kathmandu Post
1w ago
Dashain gone, Tihar uncertain: Nepali workers stranded in Saudi Arabia as Houthi attacks disrupt flights

Dashain gone, Tihar uncertain: Nepali workers stranded in Saudi Arabia as Houthi attacks disrupt flights

Houthi attacks have disrupted nearly half of scheduled flights from Saudi airports, leaving migrant workers without clear information as their leave runs out and exit-re-entry permits near expiry.

#दसैँ
Compare →
Ekantipur
1w ago
पर्यटन प्रवर्द्धनमा नेपाल–भारतका व्यवसायीबीच सहकार्य

पर्यटन प्रवर्द्धनमा नेपाल–भारतका व्यवसायीबीच सहकार्य

नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश फैलाउँदै व्यवसायीले भारतीय लगानीकर्ता, ट्राभल एजेन्ट, सञ्चारकर्मी र भ्लगरलाई आमन्त्रण गरिरहेका छन्।

#पर्यटन
Compare →
Arthasansar
1w ago
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ । नेपाल पर्यटन...

#पर्यटन
Compare →

Related Stories

Technology
Build #2612