काठमाडौँ- नेपाल टेलिकमले रु. ४ हजार ९९९ मा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस (Mbps) इन्टरनेट प्याकेजका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। क...
कम्पनीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको भन्ने आशयका समाचारहरू तथ्यमा आधारित नभई भ्रमपूर्ण रहेको जनाएको छ।
नेपाल टेलिकमले विगतदेखि नै सञ्चालन गर्दै आएका प्याकेजहरूको स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed