Trending
Prev Story
Next Story

२९ वर्षपछि एउटै मञ्चमा देखिएका गुरु–चेला

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखियो । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहेका एमाले नेता गोरख बोगटी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही …

२९ वर्षपछि एउटै मञ्चमा देखिएका गुरु–चेला

९ कात्तिक, सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखियो । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहेका एमाले नेता गोरख बोगटी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही आइतबार एउटै मञ्चमा देखिए ।

२०५४ सालमा यही विद्यालयमा बोगटीले शाहीलाई कक्षा ८ मा पढाएका थिए । झन्डै तीन दशकपछि उनीहरू सोही विद्यालयमा आयोजित औपचारिक कार्यक्रमको मञ्चमा भेटिएका हुन् । कार्यक्रममा तत्कालीन शिक्षक बोगटीले आफ्ना पूर्वविद्यार्थी शाहीलाई स्वागत गरे ।

समयसँगै दुवैको भूमिका फेरिएको छ । कुनै बेला विद्यालयको कक्षाकोठामा शिक्षकबाट पढ्ने विद्यार्थी शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । उनलाई पढाउने बोगटी भने नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।

गुरु–चेलाको यो भेटले विद्यालय जीवनका स्मृति, शिक्षकको योगदान र समयसँगै बदलिने सामाजिक भूमिकालाई एकै ठाउँमा जोडेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
3d ago
स्कुल बिदामा शिक्षक–विद्यार्थीलाई फूल टिपेर बेच्ने चटारो

स्कुल बिदामा शिक्षक–विद्यार्थीलाई फूल टिपेर बेच्ने चटारो

तिहार बिदामा विद्यालय सुनसान हुनुपर्ने हो । तर, सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनताकृष्ण माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई यतिबेला फूल टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ ।

#विद्यालय #शिक्षक
Compare →
Nagarik News
1d ago
विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा

विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा

डिजिटल रूपान्तरणको लाभ सबै देश तथा समुदायमा समान रूपमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए।

#मञ्च
Compare →

Related Stories

Politics & Governance
Build #2612