Trending
Prev Story
Next Story

ब्राजिलको राष्ट्रपतिमा लुलाको पुनरागमन, चौथो कार्यकालका लागि निर्वाचित

Bizshala •
October 26, 2026 • 01:31 AM
1
1 reads 0 reactions

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्। दोस्रो चरणको...

ब्राजिलको राष्ट्रपतिमा लुलाको पुनरागमन, चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा उनले सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै पुनः राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचनमा लुलाले ५१.८ प्रतिशत र बोल्सोनारोले ४८.२ प्रतिशत सदर मत प्राप्त गरेको निर्वाचनसम्बन्धी सर्वोच्च अदालतले जनाएको छ।

पहिलो चरणको निर्वाचनमा पछि परेका ८० वर्षीय वामपन्थी नेता लुलाको जितसँगै ल्याटिन अमेरिकालाई दक्षिणपन्थी दिशातर्फ लैजाने प्रयासमा अवरोध पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस्तो राजनीतिक परिवर्तनलाई समर्थन गर्दै आएका छन्।

लुलाले सन् २०२७ देखि २०३० सम्म ब्राजिलको नेतृत्व गर्नेछन्। यद्यपि, उनको आगामी कार्यकाल चुनौतीपूर्ण हुने देखिएको छ। संसद्मा बोल्सोनारोको लिबरल पार्टीको प्रतिनिधित्व दशकौँयताकै सबैभन्दा ठूलो रहनेछ भने सार्वजनिक ऋणलाई स्थिर बनाउनु पनि लुलाका लागि प्रमुख चुनौती हुनेछ।

लुलाको जितपछि ब्राजिलका सेयरमा लगानी गर्ने ‘आईसेयर एमएससीआई ईटीएफ’को मूल्य झन्डै २० प्रतिशतले घटेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
अमेरिकाको मिसिसिपीबाट पहिलो अश्वेत सिनेटर निर्वाचित, ७९ वर्षपछि डेमोक्रेटिक पार्टीको पुनरागमन

अमेरिकाको मिसिसिपीबाट पहिलो अश्वेत सिनेटर निर्वाचित, ७९ वर्षपछि डेमोक्रेटिक पार्टीको पुनरागमन

अमेरिकाको मिसिसिपी राज्यबाट डेमोक्रेटिक उम्मेदवार स्कट कोलोम अमेरिकी सिनेटर निर्वाचित भएका छन् । उनी रिपब्लिकन सिनेटर सिन्डी हाइड–स्मिथलाई पराजित गर्दै अमेरिकी गृहयुद्धपछिको पुनर्निर्माणकालयता राज्...

#निर्वाचित #पुनरागमन
Compare →
Ekantipur
1w ago
विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती

विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती

ब्राजिलको राष्ट्रपतिमा लुलाको विजयले वामपन्थीहरूलाई आशा दिएको हुन सक्छ । तर आशा आफैंमा परिवर्तन होइन । त्यसलाई परिणाममा बदल्न संगठन, नीति, संस्थागत सुधार र निरन्तर जनसहभागिता आवश्यक हुन्छ।

#लुला #ब्राजिल
Compare →
Nagarik News
1w ago
ट्रम्पविरोधी इल्हान पाँचौँ पटक सांसद निर्वाचित

ट्रम्पविरोधी इल्हान पाँचौँ पटक सांसद निर्वाचित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को विरोध गर्दै आएकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार इल्हान उमर मिनेसोटाबाट पाँचौँ पटक अमेरिकी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

#निर्वाचित
Compare →
Onlinekhabar
1w ago
सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख

सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख

१६ कात्तिक, विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले आफ्नो पाँच वर्षे कार्यकाल पूरा होला भन्ने सायदै सोचेका थिए । तर, पाँच वर्षे कार्यकाल …

#कार्यकाल
Compare →
Arthasansar
3d ago
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

#चौथो
Compare →

Related Stories

Politics & Governance
Build #2611