Trending
Prev Story
Next Story

पोप लियो चौधौँको शल्यक्रिया सफल

Hamro Patro News •
October 14, 2026 • 07:20 PM
1
1 reads 0 reactions

फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी प्रेस ...

पोप लियो चौधौँको शल्यक्रिया सफल

फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो ।

होली सी प्रेस कार्यालयका अनुसार भिडियोको सहायताबाट गरिएको शल्यक्रियाका क्रममा कुनै जटिलता देखिएन । पोप करिब तीन घण्टा अपरेसन कक्षमा रहनुभएको थियो भने शल्यक्रिया करिब ९० मिनेट चलेको थियो । शल्यक्रियापछि उहाँ सामान्य अवस्थामा उठ्नुभयो र चिकित्सकीय निगरानीपछि आफ्नो कोठामा फर्कनुभयो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
बाजुरा अस्पतालमा तीन दिनमा आठ बिरामीको जटिल शल्यक्रिया सफल

बाजुरा अस्पतालमा तीन दिनमा आठ बिरामीको जटिल शल्यक्रिया सफल

१५ कात्तिक, बाजुरा। जिल्ला अस्पताल बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । कात्तिक १० देखि १२ गतेसम्म हाडजोर्नी तथा अन्य स्वास्थ्य समस्याबाट पीडित बिरामीको शल्यक्रिया गरिएको हो …

#शल्यक्रिया #सफल
Compare →
Ekantipur
1w ago
गाउँमै आँखाको शल्यक्रिया, ज्योति फर्किएपछि दंग

गाउँमै आँखाको शल्यक्रिया, ज्योति फर्किएपछि दंग

पाल्पाको दुर्गम निस्दी गाउँपालिकाका ७ वडामा १ हजार १९४ जनाको आँखा परीक्षणपछि मोतियाविन्दु भएका ५२ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो।

#शल्यक्रिया
Compare →
Nagarik News
1w ago
जुगल-२ हिमालमा पहिलो पटक स्पेनी आरोहीको सफल आरोहण

जुगल-२ हिमालमा पहिलो पटक स्पेनी आरोहीको सफल आरोहण

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ।

#सफल
Compare →

Related Stories

Technology
Build #2611