Trending
Prev Story
Next Story

शादाब खानको सानदार शतकमा पाकिस्तानद्वारा इंग्ल्यान्ड स्तब्ध, १ विकेटको रोमाञ्चक जित

Hamro Patro News •
October 25, 2026 • 05:05 PM
1
1 reads 0 reactions

एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा पाकिस्तानले इंग्ल्यान्डमाथि १ विकेटको अविश्वसनीय र रोमाञ्चक जित हात पारेको छ। यस जितसँगै पाकिस्तानले सिरिजको फाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार इंग्...

शादाब खानको सानदार शतकमा पाकिस्तानद्वारा इंग्ल्यान्ड स्तब्ध, १ विकेटको रोमाञ्चक जित

एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा पाकिस्तानले इंग्ल्यान्डमाथि १ विकेटको अविश्वसनीय र रोमाञ्चक जित हात पारेको छ। यस जितसँगै पाकिस्तानले सिरिजको फाइनलमा स्थान सुरक्षित गरेको छ।

आइतबार इंग्ल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको पाकिस्तान एक समय १५४ रनमा ९ विकेट गुमाएर हारको संघारमा पुगेको थियो। तर, शादाब खान र हरिस राउफले अन्तिम (१०औं) विकेटका लागि ८९ रनको कीर्तिमानी र अविजित साझेदारी गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य …

#पाकिस्तान #खान
Compare →
Nagarik News
4d ago
रोमाञ्चक भिडन्तमा चितवन १० रनले स्तब्ध, काठमाडौं गोर्खाजको सानदार जित

रोमाञ्चक भिडन्तमा चितवन १० रनले स्तब्ध, काठमाडौं गोर्खाजको सानदार जित

चितवनका लागि ओपनरद्वयले आक्रामक सुरुवात दिलाएका थिए। विष्फोटक ब्याटिङ गरेका कामिल मिशाराले मात्र ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २८ रन बनाए। उनी ५.२ ओभरमा सहन अराचिगेको बलमा मोहम्मद आदिल आलमको हातबाट क्याच आउट भए।

#सानदार #स्तब्ध #रोमाञ्चक
Compare →
Ekantipur
11h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#रोमाञ्चक
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विकेट
Compare →

Related Stories

Technology
Build #2611