। राष्ट्रिय जेन्जि नागरिक अभियानले बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध विरोधसभा गर्ने भएको छ।
Read full story at source ( reportersnepal.com )
काठमाडौं, कात्तिक ८ । राष्ट्रिय जेन्जि नागरिक अभियानले बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध विरोधसभा ग...
। राष्ट्रिय जेन्जि नागरिक अभियानले बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध विरोधसभा गर्ने भएको छ।
Read full story at source ( reportersnepal.com )
Compare how 4 other independent news outlets reported on this story.
७ कात्तिक,बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा हालै मात्र नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र हङकङबाट आएको १६ लाख अमेरिकी डलरबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ । डोल्माको नियुक्तिको विरोधमा आज लुम्बिनीको पर्साचोकमा आयोजित …
गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
आत्मकथामा आफ्नो बुबाआमा तिब्बतबाट आएको उल्लेख भएकाले उनले कसरी वंशजका आधारमा नागरिकता लिइन् भन्ने प्रश्न उठेको छ । नागरिकताबारे २०७६ सालमै काठमाडौं प्रहरीमा निवेदन परे पनि अनुसन्धान अघि बढेको थिएन । अहिले पनि प्रहरीले कुनै उजुरी नपरेको बताएको छ ।
लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने भन्दै उनले नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका हुन्।