नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको भोलिबाट सुरू हुँदैछ । तेस्रो सिजनको यो प्रतियोगता कस्तो हुनेछ ? यसै सन्दर्भमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्का सँग अनलाइनखबरका गोविन्दराज नेपाल ले गरेको कुराकानी :
एनपीएलको तेस्रो सिजन सुरु हुन अब एक दिन मात्र बाँकी छ। आज अन्तिम तयारीबारे पत्रकार सम्मेलन पनि भयो। यतिबेला ठ्याक्कै तपाईंको मनमा एनपीएललाई लिएर के खेलिरहेको छ?
Read full story at source ( onlinekhabar.com )