Trending
Prev Story
Next Story

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

Hamro Patro News •
October 25, 2026 • 01:10 PM
1
1 reads 0 reactions

काठमाडौँ– क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ। कोही क्यामेरा तेर्स्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन्। चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल...

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

काठमाडौँ – क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ। कोही क्यामेरा तेर्स्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन्। चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल। सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन्। प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ।

मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। दसैँतिहारको बिदा मनाउन र प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो गन्तव्य पर्न थालेको हो।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही

पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही

१८ कात्तिक, काठमाडौं । अध्यागमन विभागले पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने ट्रेकिङ एजेन्सी र गाइडलाई जरिबाना तथा कारबाही गरेको छ । बेल्जियमका दुई पर्यटकलाई पदयात्रा अनुमतिविना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको र सोही क्रममा स्थानीय …

#पर्यटक
Compare →
Nagarik News
1w ago
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन्।

#पर्यटक
Compare →
Bizshala
1w ago
एक महिनामै  १ लाख ३२ हजार पर्यटक नेपाल भित्रिए, भारतीयलाई पछि पार्दै अमेरिकी पहिलो

एक महिनामै १ लाख ३२ हजार पर्यटक नेपाल भित्रिए, भारतीयलाई पछि पार्दै अमेरिकी पहिलो

काठमाण्डौ । अक्टोबर २०२६ मा नेपालमा १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक भित्रिएका छन्। यस अवधिमा भारतीय पर्यटकलाई उछिन्दै...

#पर्यटक
Compare →
Ekantipur
1w ago
दस महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अक्टोबरमा सबैभन्दा धेरै

दस महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अक्टोबरमा सबैभन्दा धेरै

अक्टोबरमा मात्रै १ लाख ३२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । पहिलो १० महिनाको पर्यटक आगमनमा भारत पहिलो स्थानमा छ भने चीन र अमेरिका प्रमुख स्रोत बजारका रूपमा रहेका छन् ।

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2612