काठमाडौं । नेपाली घरेलु क्रिकेटको सबैभन्दा ठूलो र चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) को तेस्रो संस्करण (सिजन ३) का लागि ऐतिहासिक पुरस्कार राशिको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस पटक विजेता टोलीले नगद १ करोड ५० लाख (१.५ करोड) रुपैयाँ प्राप्त गर्ने बताएको हो ।
यो नेपाली खेलकुदकै इतिहासमा कुनै पनि घरेलु प्रतियोगितामा प्रदान गरिएको अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )