Trending
Prev Story
Next Story

आनी छोइङको नियुक्तिलाई लिएर जेनजी अभियन्ताले मागे स्पष्टीकरण

Hamro Patro News •
October 25, 2026 • 10:40 AM
1
1 reads 0 reactions

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विषयमा प्रश्न उठाउँदै जेनजी अभियन्ता अजय सोडारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) सँग नि...

आनी छोइङको नियुक्तिलाई लिएर जेनजी अभियन्ताले मागे स्पष्टीकरण

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विषयमा प्रश्न उठाउँदै जेनजी अभियन्ता अजय सोडारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) सँग नियुक्तिको आधार र औचित्यबारे स्पष्टीकरण माग गरेका छन् ।

उनले मन्त्री पौडेललाई पत्र पठाउँदै आनी छोइङलाई नियुक्त गर्नुको कानुनी आधार, योग्यता, छनोट प्रक्रिया तथा नियुक्तिअघि गरिएको पृष्ठभूमि मूल्याङ्कनबारे स्पष्ट पार्न माग गरेका हुन् ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2w ago
जेनजी अभियन्ता हमाल भन्छन्: कलम तर्साएर सत्य कैद गर्न सकिँदैन

जेनजी अभियन्ता हमाल भन्छन्: कलम तर्साएर सत्य कैद गर्न सकिँदैन

जेनजी अभियन्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

#जेनजी #अभियन्ता
Compare →
Ekantipur
2w ago
आफ्नो नियुक्तिको विरोधबारे आनी छोइङ डोल्माको स्पष्टीकरण : ‘चिन्तित छु, विचलित छैन’

आफ्नो नियुक्तिको विरोधबारे आनी छोइङ डोल्माको स्पष्टीकरण : ‘चिन्तित छु, विचलित छैन’

भिडियो सन्देश जारी गर्दै आनीले भनिन्- ‘अनावश्यक र आधारहीन विषयवस्तुका रूपमा नागरिकता र सम्पत्ति शुद्धीकरणको विषय उठाएर बदनाम गर्ने कोसिस भइरहेको छ ।’

#आनी #छोइङ #स्पष्टीकरण
Compare →
Onlinekhabar
1w ago
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत …

#आनी #छोइङ
Compare →

Related Stories

Technology
Build #2612