काठमाडौं । अस्ट्रेलियन ब्याटर साम हिजलेटले काठमाण्डू गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन खेल्ने भएका छन् । हिजलेटले यसअघिको सिजन विराटनगर किंग्सबाट एनपीएल खेलेका थिए । उनले अस्ट्र...
काठमाडौं । अस्ट्रेलियन ब्याटर साम हिजलेटले काठमाण्डू गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन खेल्ने भएका छन् । हिजलेटले यसअघिको सिजन विराटनगर किंग्सबाट एनपीएल खेलेका थिए ।
उनले अस्ट्रेलियाका निम्ति एक मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । हिजलेट सन् २०१७ मा अस्ट्रेलियाको एकदिवसीय टोलीमा पनि परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed