Trending
Prev Story
Next Story

नेकपाको जागरण अभियानले विगतका निराशाजनक नतिजा उल्टाउला ?

Hamro Patro News •
October 25, 2026 • 08:35 AM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मजबुत संगठन निर्माण तथा पार्टी रूपान्तरण सम्बन्धी ठुल्ठुला राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै आएको छ । तर, हरेक चुनावमा यो पार्टी निरन्तर कमजोर देखिए...

नेकपाको जागरण अभियानले विगतका निराशाजनक नतिजा उल्टाउला ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मजबुत संगठन निर्माण तथा पार्टी रूपान्तरण सम्बन्धी ठुल्ठुला राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै आएको छ । तर, हरेक चुनावमा यो पार्टी निरन्तर कमजोर देखिएको छ । २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन, गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपाले प्राप्त गरेको परिणामले जनमत तीव्र गतिमा खस्किँदै गएको देखाउँछ ।

जेनजी आन्दोलन र चुनावी समीक्षा गर्न चैत–वैशाखमा नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्यो । त्यस बैठकले मंसिरको ११–१५ सम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
11h ago
नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, …

#नेकपा #काठमाडौं
Compare →

Related Stories

Technology
Build #2612