Trending
Prev Story
Next Story

दुर्गा पूजामा कला प्रदर्शनीजस्तै बन्छ कलकत्ता

Ekantipur •
October 25, 2026 • 09:00 AM
1
1 reads 0 reactions

दुर्गा पूजा बंगालीहरूका लागि विशेष शुभ समय हो र सम्पूर्ण सहर यसमा डुबेको हुन्छ । यस समयमा सहर कला प्रदर्शनीजस्तै बन्छ ।

दुर्गा पूजामा कला प्रदर्शनीजस्तै बन्छ कलकत्ता

दुर्गा पूजा बंगालीहरूका लागि विशेष शुभ समय हो र सम्पूर्ण सहर यसमा डुबेको हुन्छ । यस समयमा सहर कला प्रदर्शनीजस्तै बन्छ ।

दुर्गा पूजा बंगालीहरूका लागि विशेष शुभ समय हो र सम्पूर्ण सहर यसमा डुबेको हुन्छ । यस समयमा सहर कला प्रदर्शनीजस्तै बन्छ । त्यसैले युनेस्कोले कलकत्ता सहरको दुर्गा पूजालाई अमूर्त सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत गरेको छ ।

दक्षिण एसियाली फोटो पत्रकार विकास रौनियारले यस वर्षको दुर्गा पूजाका लागि स्थापित विभिन्न पण्डालका तस्बिर खिच्न कलकत्ता र गुवाहाटीको यात्रा गरेका थिए । उनको संग्रहबाट केही झलक यहाँ प्रस्तुत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
19h ago
राप्ती तटमा छठ पूजाको तयारी (फोटोफिचर)

राप्ती तटमा छठ पूजाको तयारी (फोटोफिचर)

बागमती प्रदेशको राजधानी हेटौँडास्थित राप्ती खोलाको तटमा छठ पूजा मनाउन भव्य तयारी भइरहेको छ । तिहारलगत्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोला किनारमा छठ पूजाका लागि घाट निर्माण, सरसफाइ, पण्डा...

#पूजा
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

#पूजा
Compare →
Arthasansar
3d ago
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

#पूजा
Compare →
Nagarik News
3d ago
कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ।

#पूजा
Compare →

Related Stories

Education & Youth
Build #2612