सुर्खेत । पछिल्लो समय क्रिकेटप्रति युवाहरूको आकर्षण निकै बढेको छ । यहाँसम्म कि खेल मैदान नहुँदा मकै फल्ने गरामै प्रतियोगिता हुने गरेका छन् ।
त्यसको पछिल्लो उदाहरण हो– पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका—६, पाँचलामा हुँदै आएको क्रिकेट प्रतियोगिता । केही वर्ष यता स्थानीय युवाहरूले क्रिकेट प्रतियोगिता गर्दै आएका छन् । दसैँ–तिहारको अवसरमा मकै बाली हुने गरालाई व्यवस्थित गर्दै उनीहरूले क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )