Trending
Prev Story
Next Story

सीमापार पुल उद्घाटन गर्न छैटौँपटक चीन पुगे किम जोङ

Hamro Patro News •
October 25, 2026 • 06:50 AM
1
1 reads 0 reactions

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले दुई देशलाई जोड्ने नयाँ सीमापार पुलको उद्घाटन गरे । उद्घाटनमा शक्तिशाली छिमेकी चीनसँगको सहय...

सीमापार पुल उद्घाटन गर्न छैटौँपटक चीन पुगे किम जोङ

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले दुई देशलाई जोड्ने नयाँ सीमापार पुलको उद्घाटन गरे । उद्घाटनमा शक्तिशाली छिमेकी चीनसँगको सहयोग र सम्बन्धलाई थप विस्तार गर्ने उनले प्रतिबद्धता जनाएको समाचार संस्था एपीले जनाएको छ ।

विश्व राजनीतिमा अमेरिकाविरुद्ध बेइजिङ, मस्को र प्योङयाङको संयुक्त मोर्चा बनाउने प्रयास स्वरूप किमको यो भ्रमण भएको हो । समाचारअनुसार किमको यो भ्रमण एक वर्षपछिको पहिलो चीन यात्रा हो ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
9h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#भ्रमण #चीन
Compare →
Onlinekhabar
17h ago
जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको …

#भ्रमण #चीन
Compare →
Ekantipur
1d ago
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#भ्रमण #चीन
Compare →

Related Stories

World News
Build #2612