Trending
Prev Story
Next Story

नेपालको सम्पूर्ण भू-भागबाट बाहिरियो मनसुन

Hamro Patro News •
October 14, 2026 • 08:55 AM
1
1 reads 0 reactions

काठमाडौं : यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो। सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदे...

नेपालको सम्पूर्ण भू-भागबाट बाहिरियो मनसुन

काठमाडौं : यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो।

सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट असोज १७ गते मनसुन बाहिरिन सुरु भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
14h ago
जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

काठमाण्डौ । जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने प्रवृत्ति अझै बढ्दो देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४...

#काठमाडौं #बाहिरियो
Compare →
Nagarik News
22h ago
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।

#भाग
Compare →

Related Stories

National (Nepal)
Build #2612