Trending
Prev Story
Next Story

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

Arthasansar •
October 14, 2026 • 02:52 PM
1
1 reads 0 reactions

लक्ष्मी सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त भएका हुन् ।...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

लक्ष्मी सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त भएका हुन् । भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल बैंकको सीईओ पद अजयबिक्रम शाहले सम्हाल्दै आएका छन् । शाहको दुई कार्यकाल अवधि सकिन लागेसँगै भट्टराई सीईओमा नियुक्त भएका हुन् ।

कम्पनी सचिव पियूष राज अर्यालका अनुसार असोज २७ गते बसेको बैंक सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागु हुने कम्पनी सचिव अर्यालले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
8h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#नियुक्त
Compare →
Hamro Patro News
10h ago
सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त ६ मिनेट अघि काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइबाट अनुमोदित भएका चार जना नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपत...

#नियुक्त
Compare →
Bizshala
10h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#नियुक्त
Compare →
Ekantipur
11h ago
राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

#नियुक्त
Compare →
Onlinekhabar
1d ago
एनभिडियाले कोलेट क्रेसलाई दियो अन्तरिम सीईओको जिम्मा

एनभिडियाले कोलेट क्रेसलाई दियो अन्तरिम सीईओको जिम्मा

टेक कम्पनी एनभिडियाका सिईओ जेन्सेन हुआङले विवाहेत्तर सम्बन्धको विवादमा परेर राजीनामा दिएपछि कम्पनीले नयाँ अन्तरिम सीईओको जिम्मा कोलेट क्रेसलाई दिएको छ । क्रेस सन् २०१३ सेप्टेम्बरमा कम्पनीमा आबद्ध भएदेखि कार्यकारी उपाध्यक्ष प्रमुख वित्तीय अधिकृतको रुपमा कार्यरत …

#सीईओ
Compare →

Related Stories

Business & Economy
Build #2611