Trending
Prev Story
Next Story

भेन्चर हायर पर्चेजको विशेष साधारणसभा आह्वान, के के छन् एजेण्डा ?

Arthasansar •
October 13, 2026 • 09:15 AM
1
1 reads 0 reactions

भेन्चर हायर पर्चेज लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक...

भेन्चर हायर पर्चेजको विशेष साधारणसभा आह्वान, के के छन् एजेण्डा ?

भेन्चर हायर पर्चेज लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १० गतेका लागि विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको दर्ता कार्यालय काठमाडौं महानगरपालिका वडा नमबर ३ पानिपोखरीमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले प्रबन्धपत्र र नियमावली संसोधन सम्बन्धी प्रस्ताव उपर छलफल गरि पारित गर्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3w ago
स्थानीय तह निर्वाचनलक्षित गैरदलीय अभियान आह्वान

स्थानीय तह निर्वाचनलक्षित गैरदलीय अभियान आह्वान

‘द डार्क फाइल’ अभियान नेपाल र स्वतन्त्र नागरिक अभियान नेपालले आगामी स्थानीय तह निर्वाचन २०८४ लाई लक्षित गर्दै गैरदलीय स्थानीय तह अभियान सञ्चालन गर्न नागरिकलाई आह्वान गरेका छन्।

#आह्वान
Compare →
Bizshala
3w ago
एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते)...

#साधारणसभा #आह्वान
Compare →
Onlinekhabar
3w ago
चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहको गेग्रान हटाउन ठेक्का आह्वान

चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहको गेग्रान हटाउन ठेक्का आह्वान

१३ कात्तिक, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहको सफाइ गर्न ठेक्का आह्वान गरिएको छ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आयोजनाको भूमिगत विद्युत्‌गृहमा थुप्रिएको गेग्रान तथा भग्नावशेष हटाउन ठेक्का आह्वान गरेको हो । कम्पनीले सार्वजनिक सूचना जारी …

#आह्वान
Compare →
Ekantipur
2d ago
जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान

जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान

हिमाली क्षेत्रका जोखिमलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालले पहल गरिरहेका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी जलवायु संकट नियन्त्रणका प्रयासभन्दा तीव्र गतिमा अघि बढिरहेको चेतावनी दिएका छन् ।

#आह्वान
Compare →
Nagarik News
1w ago
तीन महिनामा खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान

तीन महिनामा खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पछिल्लो तीन महिनामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरिएको बताएका छन्।

#आह्वान
Compare →

Related Stories

National (Nepal)
Build #2612