Trending
Prev Story
Next Story

एटलेटिको शीर्षसँग दुई अंकको दूरीमा

Ekantipur •
October 25, 2026 • 01:30 AM
1
1 reads 0 reactions

जुलियन अल्भारेजको ४८औँ मिनेटको गोल निर्णायक बनेपछि एटलेटिकोले १० खेलबाट २५ अंक जोड्दै बार्सिलोनासँग दूरी दुई अंकमा सीमित गर्‍यो।

एटलेटिको शीर्षसँग दुई अंकको दूरीमा

जुलियन अल्भारेजको ४८औँ मिनेटको गोल निर्णायक बनेपछि एटलेटिकोले १० खेलबाट २५ अंक जोड्दै बार्सिलोनासँग दूरी दुई अंकमा सीमित गर्‍यो।

काठमाडौँ — एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा डेपोर्टिभो लाकुरुनालाई १–० ले हराएको छ । यो जितपछि लयमा रहेको एटलेटिकोले दोस्रो स्थानमा आफ्नो स्थिति अझ मजबुत गरेको छ ।

एटलेटिकोको १० खेलबाट २५ अंक भएको छ । यो शीर्षमा रहेको बार्सिलोनासँग दुई अंकको मात्र दूरी हो । एटलेटिकोका लागि घरमा भएको खेलमा एक मात्र गोल जुलियन अल्भारेजले ४८ औं मिनेटमा गरे र यो नै तीन अंक बटुल्न पर्याप्त रह्यो ।

बार्सिलोना २७ अंकमा पहिलो र रियल म्याड्रिड २१ अंकमा तेस्रो स्थानमा छन् । बार्सिलोना र रियलबीच नै अब अल क्लासिको खेल रहेको छ ।

आइतबारका अन्य खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २–१, रेसिङ सान्टेन्डरले इस्पनयोगललाई २–१ र एल्चेले रायो भालेकानोलाई ३–० ले हरायो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#अंक
Compare →
Arthasansar
8h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#अंक
Compare →
Bizshala
1w ago
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२...

#अंक
Compare →
Nagarik News
1w ago
प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त आइजिपीलाई गृहमन्त्रीको निर्देशन

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त आइजिपीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी तत्काल अन्त्य गरी संगठनलाई पूर्ण रूपमा नागरिकमैत्री बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोज केसीलाई निर्देशन दिएका छन्।

#दूरी
Compare →

Related Stories

Sports
Build #2611