Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवतीको दर्शन

Hamro Patro News •
October 14, 2026 • 09:00 AM
1
1 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन्। बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचख...

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवतीको दर्शन

प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन्। बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०ः०० बजे भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए । प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1w ago
भगवती हाइड्रोको नाफा ५३ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी कति ?

भगवती हाइड्रोको नाफा ५३ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ४५ लाख ५३...

#भगवती
Compare →
Arthasansar
1w ago
कालिकञ्चोक दर्शनको वित्तीय अवस्था : खुद नोक्सानी बढ्दै, अन्य सूचक कस्ता ?

कालिकञ्चोक दर्शनको वित्तीय अवस्था : खुद नोक्सानी बढ्दै, अन्य सूचक कस्ता ?

कालिकञ्चोक दर्शन लिमिटेडको नोक्सानी बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा...

#दर्शन
Compare →

Related Stories

General News
Build #2611