Trending
Prev Story
Next Story

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

Hamro Patro News •
October 14, 2026 • 09:05 AM
1
1 reads 0 reactions

बागलुङ।नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ। सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ। चालु आर...

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ। सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै नाउर र झारलको गणनाका लागि प्राविधिक तथा आरक्षका कर्मचारीलाई सात वटै सिकार ब्लकमा परिचालन गर्ने तयारी गरिएको छ। ‘टाउको गन्ने’ विधिबाट नाउर र झारलको गणना गरिने आरक्ष कार्यालयले जनाएको छ। आरक्षअन्तर्गत सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात वटा सिकार ब्लक छन्। ती सबै ब्लकमा गणना गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalnews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4w ago
ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ।

#गणना #सिकार #आरक्ष
Compare →
Onlinekhabar
17h ago
आर्थिक गणनामा ६ प्रदेशको लगत प्रशोधन सम्पन्न

आर्थिक गणनामा ६ प्रदेशको लगत प्रशोधन सम्पन्न

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्यांक प्रशोधन पूरा गरेको …

#गणना
Compare →
Ekantipur
3d ago
ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

पहिलो सिकार याममा ११ विदेशी सिकारी नाउर र झारलको सिकारमा छन् भने नेपाली पर्यटक पदयात्रा र दृश्यावलोकनमा रमाइरहेका छन्।

#सिकार #ढोरपाटन
Compare →

Related Stories

Technology
Build #2611