Trending
Prev Story
Next Story

OTHERS

Bizshala •
October 14, 2026 • 09:22:43 AM
1
1 reads 0 reactions

काठमाण्डौ । जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), जापानसँगको लामो व्यक्तिगत सम्बन्ध र सम्भावित स्वार्थको द्वन्द्वलाई लिएर संसदीय सुनुवाइ समितिमा गम्भीर प्रश्न उठेको छ।बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा थापाले प्रस्तुत गरेको कार्...

काठमाण्डौ । जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), जापानसँगको लामो व्यक्तिगत सम्बन्ध र सम्भावित स्वार्थको द्वन्द्वलाई लिएर संसदीय सुनुवाइ समितिमा गम्भीर प्रश्न उठेको छ।बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा थापाले प्रस्तुत गरेको कार्ययोजनामाथि छलफल सुरु हुनुअघि नै सांसदहरूले उनको योग्यता, पीआर...

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ।बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ।सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको एनएफआरएसअनुसार तयार गरिएको...

काठमाण्डौ ।  आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३’ मा प्लेटिनम प्रायोजकको संख्या तीन पुगेको छ। आधुनिक कृषि प्रविधि तथा उपकरणको क्षेत्रमा सक्रिय नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजकका रूपमा प्रदर्शनीमा जोडिएका हुन्।यसअघि जी–सेभेन एग्रिकल्चर प्रालि प्लेटिनम...

काठमाण्डौ । संसारकै सबैभन्दा विकसित वित्तीय प्रणालीमध्ये एक मानिने अमेरिकामा एउटा ठूलो बैंकमाथि वित्तीय अपराध नियन्त्रणमा गम्भीर कमजोरी गरेको आरोपमा अर्बौं डलरको कारबाही भएको छ।अमेरिकाको दोस्रो ठूलो बैंक ‘बैंक अफ अमेरिका’माथि शंकास्पद कारोबार पहिचान, निगरानी र प्रतिवेदन प्रणाली प्रभावकारी बनाउन नसकेको भन्दै नियामक निकायहरूले १ अर्ब २१ करोड अमेरिकी डलरभन्दा बढीको...

काठमाण्डौ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछिको ६ महिनामा ऊर्जा, सिँचाइ, जलस्रोत, विद्युत् पूर्वाधार, नवीकरणीय ऊर्जा र मौसम पूर्वसूचना क्षेत्रमा भएका १३७ वटा प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ।मन्त्रालयको विवरणअनुसार नीतिगत सुधारदेखि ठूला जलविद्युत् तथा प्रसारण लाइन निर्माण, विद्युत् व्यापार क्षमता विस्तार, सिँचाइ आयोजना, डिजिटल सेवा र...

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपेद्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीनवटा अवार्ड प्राप्त गरेको छ।डिजिटल भुक्तानी कारोबारमा उल्लेखनीय प्रदर्शन गरेको बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्यूअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्यूअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड हात पारेको हो।बैंकका...

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने तथा आवश्यक शैक्षिक सामग्रीको पहुँच सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी र पेन्सिल वितरण गरेको हो।कम्पनीले...

काठमाण्डौ । संखुवासभाको उत्तरी दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटिया राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। यससँगै यसअघि लघु जलविद्युत्मा निर्भर स्थानीय बासिन्दाले अब राष्ट्रिय प्रणालीबाट थप भरपर्दो विद्युत् सेवा पाउने भएका छन्।राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत्...

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन देशभरका १०९ ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने भएको छ।

मुस्ताङ । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएपछि कोरलानाकाबाट नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) गन्तव्यमा पुर्‍याउन समस्या भएको छ । सडक सञ्चालनमा आए पनि अवस्था सहज नहुँदा ती सवारी मुस्ताङका विभिन्न स्थानमा रोकिएका हुन् ।

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । बाढीपहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार केही सडकखण्डमा एकतर्फी आवागमन भइरहेको छ भने केही पूर्ण रूपमा अवरुद्ध छन्।

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकको निर्णयअनुसार साधारणसभा कात्तिक १८ गते बुधबार काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा दिउँसो १ बजे सुरु हुनेछ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश मुद्राको विनिमयदर उच्च दरमा घटेको छ। हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो।  आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२...

काठमाडौं। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

–रविन ठकुरी काठमाण्डौ । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकामा खसी–बोका र च्याङ्ग्रा भित्रिने क्रम तीव्र बनेको छ। तर, यसपटक उपभोक्ताले अघिल्लो वर्षको तुलनामा किलोमै १०० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्ने भएको छ।घटस्थापनासँगै काठमाडौंका मुख्य पशु बजारमा खसी–बोका तथा च्याङ्ग्राको किनबेच सुरु भइसकेको छ। व्यवसायीका अनुसार जिउँदो खसी–बोकाको मूल्य गत वर्ष प्रतिकिलो ८००...

काठमाण्डौ । अमेरिकी भुक्तानी सेवा प्रदायक कम्पनी भिसाले चीनको विशाल बैंक कार्ड क्लियरिङ बजारमा प्रवेश गर्ने प्रक्रिया अघि बढाएको छ।चीनको केन्द्रीय बैंक पिपल्स बैंक अफ चाइनाले भिसाको चीनस्थित कम्पनी ‘भिसा इन्फर्मेसन टेक्नोलोजी (बेइजिङ) कम्पनी लिमिटेड’ लाई बैंक कार्ड क्लियरिङ संस्था स्थापना गर्न आवश्यक तयारी अघि बढाउन प्रशासनिक अनुमति दिएको हो।यो अनुमतिसँगै भिसाले...

काठमाण्डौ । काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गर्दै सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिन्डर साटफेर व्यवस्था बुधबारदेखि बन्द हुने भएको छ।नेपाल एलपी ग्यास उद्योग संघले बुधबारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास उपलब्ध गराउने व्यवस्था कायम रहने जनाएको हो।संघले बिहीबारदेखि भने पुरानै...

काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड ‘बन्दीपुरहिल’ ले दशैं–तिहार २०२६ को अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ।महोत्सवअन्तर्गत स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विविध कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ।बन्दीपुर केवलकारको लोअर स्टेसनमा दुई चरणमा गरी ९ दिने फुड फेस्टिभल आयोजना हुनेछ।...

काठमाण्डौ । तीन वर्षदेखि जारी युद्ध र एल निनोका कारण उत्पन्न खडेरीले सुडानमा गम्भीर भोकमरीको जोखिम बढाएको छ। खाद्य सुरक्षा तथा संकटको अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकाय इन्टेग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी) ले विशेषगरी डार्फर र कोर्दोफान क्षेत्रमा खाद्यान्न अभाव, कुपोषण र रोगका कारण मृत्युदर बढ्न सक्ने चेतावनी दिएको छ।आईपीसीका अनुसार एल निनोबाट...

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611