Trending
Prev Story
Next Story

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी, राजधानीमा चहलपहल बढ्यो

Hamro Patro News •
October 24, 2026 • 02:40 PM
1
1 reads 0 reactions

आश्विन शुक्ल त्रयोदशीका दिन शनिबार पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी छ । विजयादशमीका दिन कात्तिक ४ गतेदेखि सुरु भएको टीका र जमरा लगाउने तथा मा...

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी, राजधानीमा चहलपहल बढ्यो

आश्विन शुक्ल त्रयोदशीका दिन शनिबार पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी छ ।

विजयादशमीका दिन कात्तिक ४ गतेदेखि सुरु भएको टीका र जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
21h ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#क्रम
Compare →
Arthasansar
2d ago
भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । साइतअनुसार टीका लगाउने क्रम शुरु भएको छ । भाइटीका आज दिनभर...

#क्रम
Compare →
Ekantipur
4d ago
पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

पटका पड्काउने क्रममा जलेर पर्सामा ५ वर्षीय बालकको मृत्यु भएको हो ।

#क्रम
Compare →
Nagarik News
5d ago
बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।

#जारी
Compare →

Related Stories

Technology
Build #2611