‘मेरो सामान नकिन्नुस् भन्छन्, तर उनकै पसलमा लाग्छ सयौँको लाइन
सामान्यतया व्यापारीहरू ग्राहक आकर्षित गर्न आफ्नो सामानको प्रशंसा गर्छन् । सामान राम्रो छ, सस्तो छ र टिकाउ छ भन्दै बिक्री बढाउने प्रयास गर्छन् । तर दक्षिण कोरियाको राजधानी सोलमा एक यस्ता व्यापारी छन...