Trending
विचार | समृद्धिको रहर, वैदेशिक ऋणको कहर Opinion & Editorial
Ekantipur • 11h ago

विचार | समृद्धिको रहर, वैदेशिक ऋणको कहर

विदेशी ऋण लगानी अब संघीयताको सन्दर्भमा र त्यसमा पनि भौगोलिक र सांस्कृतिक विशेषताका आधारमा उत्पादनमूलक क्षेत्रमा नगरिएमा देश असफलतातिर जाने जोखिम छ ।

म्हः पूजा अर्थात् आत्मदीपो भव Business & Economy
Ekantipur • 1w ago

म्हः पूजा अर्थात् आत्मदीपो भव

म्हः पूजाको विशेषता भनेको मण्डःमा राखिएको तेल नसुकेजस्तै आयु लामो होस्, ओखरजस्तै दीर्घायु होस्, ख्यलुइताः जस्तै जीवन लामो समयसम्म दीपमय भइरहोस् भन्ने कामनासहितको आत्मपूजन हो, नेवाः समुदायभित्र म्हः पूजा नगर्ने जाति पनि छन्।

समस्यामा राम्रो खेल्नु नै लुम्बिनीकाे विशेषता हाे : याेहान्नान Sports
Ekantipur • 1w ago

समस्यामा राम्रो खेल्नु नै लुम्बिनीकाे विशेषता हाे : याेहान्नान

लुम्बिनी लायन्सका प्रशिक्षक तिनु योहान्नानले आफ्नो टिममा रहेको एकजुता र मजबुत प्रदर्शन गर्ने लक्ष्य नै अहिलेसम्म टिमले गरेको प्रदर्शनको विशेषता रहेको बताएका छन् ।

फलफूलमा भविष्य देखेकी प्रकृति National (Nepal)
Ekantipur • 3mo ago

फलफूलमा भविष्य देखेकी प्रकृति

प्रकृतिलाई लाग्छ— ‘नेपालका फलफूलको विशेषता नै मीठो हो, विदेशी बजारमा फलफूल आकर्षक र चम्किला देखिए पनि नेपाली फलफूल असाध्यै स्वादिला हुन्छन्, तर यिनको ब्रान्डिङ हुन सकेको छैन’

Build #2612