ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्रा-टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार
काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा-टुक्रा पारेको स्वीकार गरेका छन् । हत्यासम्बन...