Trending
Prev Story
Next Story

इजरायलमा कसैको बहुमत पुगेन, नयाँ सरकारको अभ्यास जारी

Hamro Patro News •
October 30, 2026 • 01:27 AM
1
1 reads 0 reactions

काठमाडौं – इजरायलमा मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पक्षले ५३ र विपक्षी ब्लकले ४८ स्थानमा जित हात पारेका छन् । नेतान्याहुको लिक्वि...

1 / 2
Swipe Photos

काठमाडौं – इजरायलमा मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पक्षले ५३ र विपक्षी ब्लकले ४८ स्थानमा जित हात पारेका छन् । नेतान्याहुको लिक्विड पार्टीले २७ सिट जितेर आफूलाई सबै भन्दा ठुलो दलको रूपमा स्थापित गरेको छ । विपक्षी तर्फ गाडी इसेनकोटको यार दलले २१ स्थान हात पारेको छ ।

अरब पक्षले १९ सिटमा जित हात पारेको छ । अरब दल निर्णायक झैँ देखिए पनि दुवै पक्षका धेरै नेता यस समूहलाई साथमा लिएर सरकार बनाउने सोचमा छैनन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
आइजेनकोट इजरायली प्रधानमन्त्री बन्ने पक्का, के नेतान्याहु जेल जालान् ?

आइजेनकोट इजरायली प्रधानमन्त्री बन्ने पक्का, के नेतान्याहु जेल जालान् ?

नोभेम्बर ८ मा इजरायलको आगामी प्रधानमन्त्रीको नाम घोषणा हुँदैछ। विपक्षी नेता गादी आइजेनकोटले अरब पार्टीहरूको समर्थनमा बहुमतभन्दा ६ सिट बढी अर्थात् ६७ सांसद जुटाएकाले बेन्जामिन नेतान्याहु सत्ताबाट बाहिरिने लगभग पक्का भएको छ। अब राष्ट्रपतिले आइजेनकोटलाई …

#नेतान्याहु #इजरायल
Compare →
Nagarik News
5d ago
इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।

#इजरायल
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#इजरायल
Compare →

Related Stories

Politics & Governance
Build #2612