तिहारमा समानताको अनौठो अभ्यास, दक्षिणादेखि कोसेलीसम्म बराबर
धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका-७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन्। टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक...