Trending
गाउँमै आँखाको शल्यक्रिया, ज्योति फर्किएपछि दंग Health & Wellness
Ekantipur • 1w ago

गाउँमै आँखाको शल्यक्रिया, ज्योति फर्किएपछि दंग

पाल्पाको दुर्गम निस्दी गाउँपालिकाका ७ वडामा १ हजार १९४ जनाको आँखा परीक्षणपछि मोतियाविन्दु भएका ५२ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो।

निस्दीमा ५१ विद्यालयका ३ हजार विद्यार्थीको मुटु परीक्षण, १२ जनामा जन्मजात समस्या Education & Youth
Ekantipur • 2w ago

निस्दीमा ५१ विद्यालयका ३ हजार विद्यार्थीको मुटु परीक्षण, १२ जनामा जन्मजात समस्या

पाल्पाको निस्दीमा ५१ विद्यालयका ३ हजार ३ सयभन्दा बढी विद्यार्थी र अभिभावकलगायतको मुटु परीक्षणपछि १२ जनालाई थप उपचारका लागि सिफारिस गरिएको छ।

निस्दी कपको उपाधि न्यू होराइजनलाई Sports
Ekantipur • 2w ago

निस्दी कपको उपाधि न्यू होराइजनलाई

महिला भलिबलतर्फ स्टेप रामपुर पाल्पाले बाङ्लाङ महिला भलिबल क्लब निस्दीलाई २–० सेटले पराजित गर्दै उपाधि जित्यो । निस्दी भलिबल क्लब तेस्रो भयो ।

निस्दी कपको उपाधि न्यू होराइजनलाई Technology

निस्दी कपको उपाधि न्यू होराइजनलाई

निस्दी कपको उपाधि न्यू होराइजनलाई महिला भलिबलतर्फ स्टेप रामपुर पाल्पाले बाङ्लाङ महिला भलिबल क्लब निस्दीलाई २–० सेटले पराजित गर्दै उपाधि जित्यो । निस्दी भलिबल क्लब तेस्रो भयो । कार्तिक १०, २०८३ म...

पाल्पाको निस्दीमा बालविवाह रोक्न 'किशोरी फिर्ता' अभियान Education & Youth
Ekantipur • 2mo ago

पाल्पाको निस्दीमा बालविवाह रोक्न 'किशोरी फिर्ता' अभियान

भागेर विवाह गर्ने कतिपय किशोरीलाई एक वर्षमै दुईपटक फिर्ता ल्याउनुपरेको निस्दी गाउँपालिका बालमैत्री शाखा प्रमुख कुस्माखर पाण्डेयले बताए ।

Build #2612