चोरी भएका नेपाली देवमूर्ति फिर्ता ल्याउन सात देशका राजदूतको चासो
नेपालबाट चोरी गरी विदेश पुर्याइएका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानमा विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले चासो देखाएका छन् । चोरी भएका नेपाली सम्पदा फिर्ता ल्याउने अ...