Trending
1/2 Technology

खगेन्द्र सुनारले छानबिन समितिसमक्ष दिए बयान

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले बनाएको छानबिन समितिमा पुगेर सांसद खगेन्द्र सुनारले बयान दिएका छन्। महिलालाई हिंसात्मक शैलीमा गाली गरेको अडिओको सत्यताबारे सुनारले बिहीबार समित...

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित Politics & Governance
Onlinekhabar • 3w ago

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन् । उनलाई पार्टीले सार्वजनिक कार्यक्रममा सरिक हुन रोक लगाएको छ । एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्की …

किन आक्रामक बन्दैछन् खगेन्द्र सुनार ? World News
Nagarik News • 2mo ago

किन आक्रामक बन्दैछन् खगेन्द्र सुनार ?

आक्रामकता तथ्यसँग जोडियो भने त्यसले संसद्लाई जीवन्त बनाउँछ। निर्ममता प्रमाणमा आधारित भयो भने भ्रष्टाचारविरुद्धको अभियान बलियो हुन्छ।

पार्टीसँग खगेन्द्रको दूरी बढ्दै, कसरी होला अनुसन्धान ? World News

पार्टीसँग खगेन्द्रको दूरी बढ्दै, कसरी होला अनुसन्धान ?

काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनार एक महिलालाई धम्क्याउँदै ब्ल्याकमेलिङ गरेको आरोप लागेपछि गम्भीर नैतिकताको प्रश्नले घेरिएका छन् । महिलासँगको भनिएको अडियो संवाद र त्यससँग सम्बन्धित गतिविधिकै क...

‘खगेन्द्र सुनार प्रकरणमा प्रमाण नबुझी निष्कर्ष सुनाउँदैनौँ’ National (Nepal)
Onlinekhabar • 4w ago

‘खगेन्द्र सुनार प्रकरणमा प्रमाण नबुझी निष्कर्ष सुनाउँदैनौँ’

२७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा प्रारम्भिक छानबिन सुरु गरिएको बताएका छन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका सामग्रीका आधारमा …

खगेन्द्र सुनारमाथि अर्को चरणमा अनुसन्धान National (Nepal)
Setopati • 4w ago

खगेन्द्र सुनारमाथि अर्को चरणमा अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई फोनमा दुर्व्यवहार गरेको भनेर सार्वजनिक अडिओ आफ्नो नभएको भन्दै पार्टीको अनुशासन आयोगमा स्पष्टीकरण बुझाएका छन्।  उनको स्पष्टीकरणपछि आयोगले हरिचन्द्र भट्टराई संयोजकत्वको ६ सदस्यीय अनुसन्धान समिति बनाएर काम अघि बढाएको छ।  अहिले स्वतन्त्र प्रमाण जुटाउने अनुसन्धानको अर्को चरणमा काम गरिरहेको भट्टराईले सेतोपाटीलाई जानकारी...

खगेन्द्र सुनारले ‘प्रचण्ड’लाई भने– सदनमा केटाकेटीसँगै बस्न लाज लाग्या भए फेरि उपनिर्वाचन गरौं National (Nepal)
Setopati • 4w ago

खगेन्द्र सुनारले ‘प्रचण्ड’लाई भने– सदनमा केटाकेटीसँगै बस्न लाज लाग्या भए फेरि उपनिर्वाचन गरौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र सुनारले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दम भए फेरि उपनिर्वाचनमा जाने हो भनेर सोधेका छन्। सोमबार बेलुकी तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनारले नेकपा संयोजक प्रचण्डलाई फेरि उपनिर्वाचन...

Build #2612