Trending
धनगढीमा चितुवाको छाला सहित दुई जना पक्राउ National (Nepal)
Onlinekhabar • 22h ago

धनगढीमा चितुवाको छाला सहित दुई जना पक्राउ

२८ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको छाला १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–३ बस्ने ४७ वर्षीया सिता देबी चौधरी र बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने ३६ …

कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउ Technology
Onlinekhabar • 8h ago

कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउ

२९ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले जुवातास खेलेको आरोपमा १० जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ …

चितुवाको छालासहित दुई जना पक्राउ National (Nepal)
Onlinekhabar • 1d ago

चितुवाको छालासहित दुई जना पक्राउ

२७ कात्तिक, धनगढी । कैलालीमा चितुवाको छालासहित दुई जनालाई पक्राउ परेका छन्। धनगढी उपहानगरपालिका-४ को नयाँराम होटल नजिकै शंकास्पद रूपमा हिडिरहेका दुई जनालाई चितुवाको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब …

1/2 Technology

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घु...

कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ Technology
Onlinekhabar • 1w ago

कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ

२० कात्तिक, धनगढी । कैलालीमा जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् । बिहीबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटामा रहेको रमेश होटलमा छापा हानेको थियो । सो क्रममा जुवातास खेलिरहेको …

'सरकार कोठा खाली छ?' आन्दोलनको दुई सय दिन नाघ्यो, समर्थनमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई Politics & Governance
Ekantipur • 1w ago

'सरकार कोठा खाली छ?' आन्दोलनको दुई सय दिन नाघ्यो, समर्थनमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई

कैलालीकी दीपा नेपालीले जातका आधारमा कोठा नदिने, निकाल्ने र अपमान गर्ने प्रवृत्तिविरुद्ध गत वैशाखदेखि धर्ना दिइरहेकी छन्।

1/2 Technology

१८ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ

कैलाली प्रहरीले १८ ग्राम बढी ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको भजनी नगरपालिका–५ बक्तुरीघाटबाट जिल्लाको कैलारी गाउँपालिका–४ हसुलियाका २० वर्षीय सरोज चौधरी पक्राउ परेका हुन्। इला...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ National (Nepal)
Onlinekhabar • 1w ago

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले कर्तव्य ज्यान …

1/2 Technology

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

सुदूरपश्चिम । पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार महिनादेखि रोकिएको वन पैदावारको सङ्कलन, बिक्री वितरण तथा ओसारपसार तत्काल खुलाउन माग गरेको छ । व्यवसायी सङ्घ कैलालीले आज धन...

1/2 Technology

सँगै बसेर पिएको रक्सीको मातले झगडा हुँदा यज्ञबहादुर बिते, पक्राउ पर्ने डरले साथीहरूले भने भीरबाट फाले

कैलालीको चुरे गाउँपालिका–१, तुलीखेतका ५२ वर्षीय यज्ञबहादुर बोहराको हत्या गरी शव भीरमा फालेको आरोपमा पास्नी भोजमा सँगै मदिरा सेवन गरेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। कैलाली जिल्ला अदा...

खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला World News
Onlinekhabar • 1w ago

खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला

१६ कात्तिक, काठमाडौं । खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला परेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार …

सुदूरपश्चिमका ५१ युवा नवउद्यमी छनोट, लगानीकर्तासँग जोडिने Business & Economy
Ekantipur • 1w ago

सुदूरपश्चिमका ५१ युवा नवउद्यमी छनोट, लगानीकर्तासँग जोडिने

क्याम्पसका प्रा.डा. राजेन्द्रवीर चन्दका अनुसार कैलाली बहुमुखी क्याम्पस र अन्य क्याम्पसबाट ३५–३५ जना गरी ७० जना छनोट गर्ने लक्ष्य राखिएको थियो । तर, प्रतिस्पर्धाबाट ५१ जना मात्रै छनोट भएका छन् ।

कैलालीमा तीन वर्षमा जुवातास खेल्ने ५१३ समातिए, ४० लाख राजस्व संकलन Business & Economy
Onlinekhabar • 3w ago

कैलालीमा तीन वर्षमा जुवातास खेल्ने ५१३ समातिए, ४० लाख राजस्व संकलन

१२ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले जुवातासमा संलग्न पाँच सय बढी व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि चालु वर्ष २०८३/८४ को हालसम्म जुवातास खेल्ने कार्यमा संलग्न ५१३ …

कैलालीमा बोक्सी भन्दै महिलामाथि कुटपिटको आरोप, चार जना पक्राउ Technology
Onlinekhabar • 3w ago

कैलालीमा बोक्सी भन्दै महिलामाथि कुटपिटको आरोप, चार जना पक्राउ

११ कात्तिक, धनगढी । कैलालीको भजनीमा बोक्सी भन्दै एक महिलामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकामाथि भजनी नगरपालिका–५, मिलनपुरकी ५६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोप छ । उक्त आरोपमा …

कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ Technology
Onlinekhabar • 3w ago

कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

८ कात्तिक, धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त …

सुगनियाको उपचारमा समस्या, घोडाघोडी कांग्रेसद्वारा आर्थिक सहयोग Technology

सुगनियाको उपचारमा समस्या, घोडाघोडी कांग्रेसद्वारा आर्थिक सहयोग

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ की सुगनिया चौधरीको उपचारमा आर्थिक अभाव भएपछि नेपाली कांग्रेस घोडाघोडी नगर कार्यसमितिले आर्थिक सहयोग गरेको छ। दसैँअघि देखि अस्वस्थ रहेकी चौधरीलाई उनका श्रीमान...

लागू औषधसहित विभिन्न जिल्लाबाट नौ जना पक्राउ National (Nepal)

लागू औषधसहित विभिन्न जिल्लाबाट नौ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित नौ जनालाई पक्राउ गरेको छ । कैलाली, नवलपरासी पश्चिम, मोरङ, कञ्चनपुर, सुनसरी, पर्सा र चितवनबाट उनीहरूलाई पक्राउ गरिएको हो । कैलालीको भजन...

Build #2612