Trending
1/2 Technology

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्। तिहार, नेपाल संवत् तथा छ...

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’ Politics & Governance
Nagarik News • 1w ago

‘हिजो बिजुलीको अँध्यारो हटायाैं, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउँछौं’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा लोडसेडिङको अँध्यारो हटाएझैँ अब मुलुकबाट भ्रष्टाचार, गरिबी, बेथिति र बेरोजगारीको अँध्यारो हटाउने अठोट व्यक्त गरेका छन्।

1/2 Technology

तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका अँध्यारा दिनहरू सम्झिन्छु : कुलमान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका अँध्यारा दिनहरू सम्झिने गरेको बताएका छन् । एक प्रेस न...

तिहारमा कुलमान घिसिङले सम्झिए लोडसेडिङका दिन, अब बेथिति र भ्रष्टाचार अन्त्य गर्ने संकल्प World News
Onlinekhabar • 1w ago

तिहारमा कुलमान घिसिङले सम्झिए लोडसेडिङका दिन, अब बेथिति र भ्रष्टाचार अन्त्य गर्ने संकल्प

२२ कात्तिक, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको अवसरमा विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प व्यक्त गरेका छन्। तिहार, नेपाल संवत् तथा छठ …

सरकारको कार्यगति अपेक्षाविपरीत सुस्त भयो Politics & Governance
Nagarik News • 2w ago

सरकारको कार्यगति अपेक्षाविपरीत सुस्त भयो

नेपालको ऊर्जा विकास र विद्युत् व्यवस्थापनमा उल्लेख्य योगदान दिएका कुलमान घिसिङ अहिले उज्यालो नेपाल पार्टीका अध्यक्ष छन्।

प्रेसमाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ Politics & Governance
Ekantipur • 2w ago

प्रेसमाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ

शुक्रबार जारी विज्ञप्तिमा घिसिङले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहभित्रै प्रवेश गरेर नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक मर्मविपरीत भएको बताएका छन् ।

1/2 Technology

प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो: अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड, हस्तक्षेप तथा दमनको हामी घोर निन्दा र भर्त्सना गरेका छन्। शुक्रबार विज्ञप्ति प्रकाशित गर...

‘२० अर्ब बक्यौता उठाउन छाडेर जनतामाथि भ्याट लगाइयो’ Sports
Nagarik News • 2w ago

‘२० अर्ब बक्यौता उठाउन छाडेर जनतामाथि भ्याट लगाइयो’

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले उद्योगीहरूबाट उठाउनुपर्ने डेडिकेटेड र ट्रंक लाइनको करिब २० अर्ब रुपैयाँ बक्यौता उठाउन छाडेर सरकारले सर्वसाधारण जनतामाथि १३ प्रतिशत भ्याट थोपरेको आरोप लगाएका छन्।

दुई तिहाइ पाएपछि सरकार आफ्नै चुनावी एजेन्डाबाट पछि हट्यो: कुलमान घिसिङ Politics & Governance
Nagarik News • 2w ago

दुई तिहाइ पाएपछि सरकार आफ्नै चुनावी एजेन्डाबाट पछि हट्यो: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइको सरकारले आफ्ना प्रमुख चुनावी एजेन्डाहरू लत्त्याएर जनताको म्यान्डेटमाथि अपमान गरेको आरोप लगाएका छन्।

अबको विकल्प उज्यालो नेपाल पार्टी नै हो, आगामी चुनाव हाम्रो पक्षमा आउँछ: कुलमान घिसिङ Politics & Governance
Nagarik News • 2w ago

अबको विकल्प उज्यालो नेपाल पार्टी नै हो, आगामी चुनाव हाम्रो पक्षमा आउँछ: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले मुलुकको अबको निर्विकल्प शक्ति आफ्नो पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन्।

निर्वाचन आयोग पुगेर कुलमानले भने: स्थानीय निर्वाचनमा दलगत प्रभाव हटाऔँ Politics & Governance
Nagarik News • 2w ago

निर्वाचन आयोग पुगेर कुलमानले भने: स्थानीय निर्वाचनमा दलगत प्रभाव हटाऔँ

स्थानीय निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

१८ अर्ब कोषमा थन्किँदा भोटेकोशी बाढीपीडितले अन्तिम संस्कार गर्नसमेत राहत पाएनन्- घिसिङ Politics & Governance
Nagarik News • 2w ago

१८ अर्ब कोषमा थन्किँदा भोटेकोशी बाढीपीडितले अन्तिम संस्कार गर्नसमेत राहत पाएनन्- घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्ब रुपैयाँ संकलन भए पनि पीडितले मृतकको अन्तिम संस्कार गर्नसमेत एक रुपैयाँ नपाएको बताएका छन्।

कुलमानलाई प्रश्न- बालेनसँग तपाईंको सम्बन्ध राम्रो छ, भोलि नयाँ ढंगले सहकार्य हुन सक्छ ? Politics & Governance
Nagarik News • 2w ago

कुलमानलाई प्रश्न- बालेनसँग तपाईंको सम्बन्ध राम्रो छ, भोलि नयाँ ढंगले सहकार्य हुन सक्छ ?

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भविष्यमा पार्टी एकता वा सहकार्यको सम्भावनालाई पूरै नकार्न नसकिने बताएका छन्।

दुई तिहाइको सरकार डेलिभरीमा चुक्यो, सुधार नभए सडकमा आउँछौं- कुलमान घिसिङ Politics & Governance
Nagarik News • 2w ago

दुई तिहाइको सरकार डेलिभरीमा चुक्यो, सुधार नभए सडकमा आउँछौं- कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान दुई तिहाइको सरकार डेलिभरी दिन पूर्णतः असफल भएको बताएका छन्। उनले सरकारको कार्यशैली नसच्चिए सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।

रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध: कुलमान घिसिङ Politics & Governance
Nagarik News • 2w ago

रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता एकतर्फी रूपमा भङ्ग गरिएको दाबी गरेका छन्। उनले यसलाई राजनीतिक अपराध र बेइमानी भने।

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण Politics & Governance
Ekantipur • 2w ago

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपालको माग Politics & Governance
Nagarik News • 2w ago

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपालको माग

पार्टी अध्यक्ष कुलमान घिसिङले मंगलबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्।

Build #2612