Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3998 Indexed in Feed
Read Count 46182 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3998 stories
दशौँ राष्ट्रिय खेलकुदमा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट Sports
Sports
2w ago

दशौँ राष्ट्रिय खेलकुदमा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत कञ्चनपुरबाट २२ खेलका ३४२ जना खेलाडी छनोट भएका छन्।

#छनोट #पुरुष #कञ्चनपुर
पिज्जामा भुइँकटहर राख्न नमानेका सेफको जागिर चट् World News
World News
2w ago

पिज्जामा भुइँकटहर राख्न नमानेका सेफको जागिर चट्

उनले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको र कार्यस्थलमा लागेको चोटसँग पनि बर्खास्ती जोडिएको भन्दै फेयर वर्क कमिसनमा उजुरी दिएका थिए।

#भुइँकटहर #पिज्जा #राख्न
सैफमाथि आक्रमण भएपछि गाडी रोक्न सडकमा पागल जस्तै दौडिरहेकी थिएँ : करिना कपुर Technology
Technology
2w ago

सैफमाथि आक्रमण भएपछि गाडी रोक्न सडकमा पागल जस्तै दौडिरहेकी थिएँ : करिना कपुर

घटनापछि सैफलाई अटो रिक्सा मार्फत लीलावती अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको करिब छ घण्टा लामो शल्यक्रिया गरिएको थियो।

#सैफ #करिना #आक्रमण
एनपीएलः कर्णालीविरुद्ध सुदूरपश्चिमको गतिलो ब्याटिङ Sports
Sports
2w ago

एनपीएलः कर्णालीविरुद्ध सुदूरपश्चिमको गतिलो ब्याटिङ

ओपनर विनोद भण्डारी २७ रनमा रनआउट भए भने सैफ जैब ३५ रनमा बोल्ड भए। क्रिजमा ब्रेन्डन म्याकमुलन र कप्तान दीपेन्द्र सिंह ऐरी छन्।

#एनपीएल #सुदूरपश्चिम #रनमा
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पेसी अनिश्चित National (Nepal)
National (Nepal)
2w ago

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पेसी अनिश्चित

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

#सर्वोच्च-अदालत #रिट #दर्ता
इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन Politics & Governance
Politics & Governance
2w ago

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

#गठन #इसेनकोट #सांसद
लुम्बिनीमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने Technology
Technology
2w ago

लुम्बिनीमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने

लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

#बालविवाह #न्यूनीकरण #लुम्बिनी
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल Business & Economy
Business & Economy
2w ago

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदामाथि छलफल अघि बढाइएको हो।

#मन्त्रिपरिषद् #विधेयक #मस्यौदामाथि
Build #2612