Trending
Prev Story
Next Story

३ लाख ३६ हजारको पटाका नष्ट गरियो

Nagarik News •
November 06, 2026 • 07:03 AM
1
1 reads 0 reactions

कपिलवस्तुमा पक्राउ गरिएका ३ लाख ३६ हजार बढी मूल्यका पटाका नष्ट गरिएको छ।

३ लाख ३६ हजारको पटाका नष्ट गरियो

कपिलवस्तुमा पक्राउ गरिएका ३ लाख ३६ हजार बढी मूल्यका पटाका नष्ट गरिएको छ।

भारतबाट गैर कानुनी रूपमा भित्राइएका पटाकाहरू प्रहरीका विभिन्न युनिटहरूले पक्राउ गरिएको ती पटाका नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालयले राखेको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले शान्ति सुरक्षामा खलल पुग्ने पटाका तिहारको समयमा भित्राइने भएकाले नाकाहरूमा कडाइ गरिएको उनले बताए।

बरामद पटाका जिल्ला प्रहरी कार्यालयको हाता भित्र गाडेर नष्ट गरिएको थियो।

प्रकाशित: २० कार्तिक २०८३ १२:४८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
३ लाख ३६ हजारको पटाका नष्ट गरियो

३ लाख ३६ हजारको पटाका नष्ट गरियो

कपिलवस्तुमा पक्राउ गरिएका ३ लाख ३६ हजार बढी मूल्यका पटाका नष्ट गरिएको छ। भारतबाट गैर कानुनी रूपमा भित्राइएका पटाकाहरू प्रहरीका विभिन्न युनिटहरूले पक्राउ गरिएको ती पटाका नष्ट गरिएको हो। जिल्ला प्र...

#पटा #नष्ट #कपिलवस्तु
Compare →
Ekantipur
1w ago
दाङमा ८ लाख बढीको पटाका नष्ट

दाङमा ८ लाख बढीको पटाका नष्ट

अवैध विस्फोटक तथा पटाकाजन्य पदार्थको ओसारपसार, भण्डारण र बिक्री वितरण नगर्न प्रहरीले सबैलाई आह्वान पनि गरेको छ ।

#पटा #नष्ट
Compare →

Related Stories

Technology
Build #2611